महिलाहरु किन चुनाव लड्न चाहँदैनन् ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

महिलाहरु किन चुनाव लड्न चाहँदैनन् ? (भिडियोसहित)

काठमाडाैं, ९ जेठ । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले परिवर्तनको आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण रहेको स्मरण गरेकी छन् । परिवर्तनको आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण रहे पनि चुनाव लड्ने सवालमा महिलालाई स्थान नदिइएको उनको गुनासो छ । महिलाहरु किन प्रत्यक्ष निर्वाचन लड्न चाहँदैनन ? यसबारेमा नेतृ भुसालले माउन्टेन टिभिको कार्यक्रम माउन्टेन संवादमा बोल्दै आफ्नो विचार यसरी राखेकी छन् । हेर्नुस भिडियो :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);