महेन्द्रनगरमा विज्ञान तथा प्रविधि सम्मेलन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

महेन्द्रनगरमा विज्ञान तथा प्रविधि सम्मेलन सुरु

महेन्द्रनगर, ७ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा विज्ञान तथा प्रविधि सम्मेलन सुरु भएको छ । सोमबारदेखि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को आयोजनामा ‘सम्वृद्ध संघीय नेपालका लागि विज्ञान तथा प्रविधि’ भन्ने नाराका साथ सम्मेलन सुरु भएको हो ।

सम्मेलनको उद्घाटन गर्दै ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विज्ञान र प्रविधि बिना विकास सम्भव नरहेको बताएका छन् । सम्मेलनमा उर्जा क्षेत्रका १२, औषधिजन्य जडिबुटीका २८ र जलवायु परिर्वतनका २९ गरि ६९ वटा कार्यपत्र प्रस्तुत गरिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);