मलेसियाको अवैध शुल्क खारेज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मलेसियाको अवैध शुल्क खारेज

mahila haru

काठमाडौं, ४ जेठ । मलेसियाले भिसा प्रक्रियाका नाममा पाँच कम्पनीमार्फत उठाउँदै आएको शुल्क सरकारले खारेज गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माईग्रयाम्स, निश्चित स्वास्थ्य परीक्षण संस्था, ओएससी, भीएसजीबाट लिने शुल्क अवैधानिक भएको निर्णय गर्दै त्यसलाई रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

नेपालको स्वीकृतिबिनै ती कम्पनीले वैदेशिक राजेगारीमा जाने प्रत्येक कामदारबाट १८ हजार ८ सय रुपैयाँ उठाईरहेको थियो ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);