मुलुकलाई समृद्ध बनाउने मुख्य आधार उर्जा : मन्त्री पुन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुलुकलाई समृद्ध बनाउने मुख्य आधार उर्जा : मन्त्री पुन

barsaman pun

काठमाडौं, ३ जेठ । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले मुलुकलाई समृद्ध बनाउने मुख्य आधार उर्जा क्षेत्रलाई बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री पुनले उद्योग र कृषि क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन सरकारले उर्जा र सिंचाई क्षेत्रको विकासका लागि आवश्यक पहल गरिरहेको स्पष्ट पारे ।

बिहीबार काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उर्जा क्षेत्रको विकासका लागि विशेष योजना अघि सार्ने बताए । मन्त्री पुनले उर्जा क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रका व्यवसायीहरुलाई पनि पुनः आग्रह गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);