नेकपाका केन्द्रीय सदस्यले बालुवाटारमा लिए सामुहिक सपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

नेकपाका केन्द्रीय सदस्यले बालुवाटारमा लिए सामुहिक सपथ

काठमाडौं, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले आज बालुवाटारमा सामुहिक सपथ लिएका छन् । बालुवारमा जारी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुत्त बैठकमा केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको सपथ खाएका हुन्  ।

केन्द्रीय सदस्यको शपथग्रहण अघि केपी शर्मा ओलीले प्रचण्डलाई र प्रचण्डले ओलीलाई शपथग्रहण गराएका थिए । सपथसँगै एमाले र माओवादी केन्द्र औपचारिक रुपमा विघटन भएको छ । यसैगरी एमाले माओवादी केन्द्रको नाममा रहेको सबै सम्पत्ति नयाँ पार्टीमा सर्ने भएको छ ।

यस्तो थियो सपथ :

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);