मोदीको नेपाल भ्रमणबाट दुई देशबीचको आपसी सद्भाव, सहयोग र समझदारी अझ प्रगाढ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

मोदीको नेपाल भ्रमणबाट दुई देशबीचको आपसी सद्भाव, सहयोग र समझदारी अझ प्रगाढ : प्रधानमन्त्री ओली

pm kp oli

काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट दुई देशबीचको आपसी सद्भाव, सहयोग र समझदारी अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सबका साथ सबका विकासको भिजनसहित मोदी नेपाल आउन लागेको भन्दै आफूले मोदीको भ्रमणबाट सहयोग र समझदारी प्रभाग हुने विश्वास व्यक्त गरेका हुन् । मोदीको भ्रमणको पूर्वसन्ध्यामा ट्विट गर्दै मोदीको स्वागतका लगि आफु प्रतिक्षारत रहेको उल्लेख गरेका छन् ।