सीमानजिक आईपुग्यो रेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सीमानजिक आईपुग्यो रेल

rail

काठमाडौं, १७ बैशाख । नेपाल ल्याउने ५२ कन्टेनर सामान बोकेर भारतको कोलकतास्थित बन्दरगाहबाट ५ दिनअघि गुडेको मालवाहक रेल आईतबार नेपाली सीनजिक आईपुगेको छ ।

जोगबनी नाकाभन्दा करिव ६ किलोमिटर दक्षिण भारतको बथनाहा स्टेसनसम्म रेल आईपुगेको हो । त्यसमा ढुवानी गरिएको सामान अब कम समयमै नेपाली आयातकर्ताको उधोग र प्रतिष्ठानसम्म पुुर्याउन सहज हुनेछ । यसअघि भारतीइ साना ढुवानीका साधनमार्फत औधोगिक कच्चा पदार्थ र ट्रेडिङका सामान ल्याउने गरिएकामा अव सीधै रेलबाटै ल्याउने बाटो खुलेको हो ।, आजको कान्तिपुरमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);