घोडाको बीमा गर्ने ब्यवस्था गर्न माग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

घोडाको बीमा गर्ने ब्यवस्था गर्न माग

दाङ, १५ वैशाख । दाङका घोडा व्यवसायीले घोडाको बीमा गर्ने ब्यवस्था गर्न माग गरेका छन् । दाङमा रहेका करिब एक हजार घोडा व्यवसायीले बिमा  नहुँदा ब्यवसायमा समस्या परेको भन्दै बिमाको ब्यवस्था गरिदिन सरकारसँग माग गरेका हुन् । स्थानीय सरकारले तुलसीपुरमा पशु अस्पताल खोल्न लागिएको भन्दै व्यवसायीको माग सम्बोधन हुने बताएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);