काठमाडौं, १३ वैशाख । चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको चर्को आलोचना भएको छ । पार्टीभित्र गुटअनुसार पक्ष–विपक्षमा आरोप–प्रत्यारोप जारी छ । २०७४ सालमा सम्पन्न भएको निर्वाचनको समिक्षा २०७५ सालमा गर्दै गर्दा कांग्रेस केन्द्रीय समिति बैठकमा के-के हुँदै छ ? यसै विषयमा आधारीत रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता मञ्जु कार्कीले कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईसँग गरेको माउन्टेन संवाद हेर्नुहोस्:
काँग्रेस केन्द्रिय समितिको बैठकमा देउवाको चर्को आलोचना(भिडियोसहित)
ताजा समाचार
कर्जन्हा नगरपालिकाकाे मेयरमा एमालेका उम्मेदवार विजयी
६० मिनेट अघि
प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन
१ घन्टा अघि
तीन दलले जिते एक सयभन्दा बढी पालिकाको प्रमुख
२ घन्टा अघि