काँग्रेस केन्द्रिय समितिको बैठकमा देउवाको चर्को आलोचना(भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०७९, बिहीबार

काँग्रेस केन्द्रिय समितिको बैठकमा देउवाको चर्को आलोचना(भिडियोसहित)

govinda

काठमाडौं, १३ वैशाख । चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको चर्को आलोचना भएको छ । पार्टीभित्र गुटअनुसार पक्ष–विपक्षमा आरोप–प्रत्यारोप जारी छ । २०७४ सालमा सम्पन्न भएको निर्वाचनको समिक्षा २०७५ सालमा गर्दै गर्दा कांग्रेस केन्द्रीय समिति बैठकमा के-के हुँदै छ ? यसै विषयमा आधारीत रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता मञ्जु कार्कीले कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईसँग गरेको माउन्टेन संवाद हेर्नुहोस्: