प्रहरी संगठन भित्रका किरालाई निस्तेज पार्ने सर्बेन्द्रकाे अठाेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रहरी संगठन भित्रका किरालाई निस्तेज पार्ने सर्बेन्द्रकाे अठाेट

चितवन, १३ वैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउन मातहातका निकायलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको आज निरीक्षण गर्दै महानिरीक्षक खनालले अपराध नियन्त्रण र अनुसन्धान प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । उनले प्रहरी संगठन भित्र केहि किरा रहेकाले ती किरालाई निस्तेज पार्ने बताए ।

महानिरीक्षक खनालले नेपाल प्रहरी नागरिक मैत्री हुने दाबी गर्दै जनताको सेवामा कमि हुन नदिन प्रहरीलाई सचेत गराए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);