प्रदेश १ को सरकारले आकस्मिक कोष स्थापना गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रदेश १ को सरकारले आकस्मिक कोष स्थापना गर्ने

pradesh1

मोरङ, १३ बैशाख । प्रदेश नम्बर १ को सरकारले आकस्मिक कोष स्थापना गर्ने भएको छ । प्राकृतिक प्रकोपबाट पीडित हुनेलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश सरकारले आकास्मिक कोष स्थापना गर्ने भएको हो ।

कोष स्थपनाको लागि प्रदेश १ को आर्थिक ममिला मन्त्रालयले संसदमा विधेयक पेश गरेको छ । कोषले आगलागि, वाढीपहिरो, भुकम्प जस्ता प्राकृतिक प्रकोपबाट पीडित भएकालाई राहत उपलब्ध गराउने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);