छैठौँ सिटिजन लन टेनिस प्रतियोगिता आयोजना हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

छैठौँ सिटिजन लन टेनिस प्रतियोगिता आयोजना हुँदै

lawn tennis

काठमाडौं, ७ बैशाख । सिटिजन बैंकको आयोजनामा खुल्ला लन टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । सिटिजन बैंकले आफ्नो ११ औँ वार्षिक उत्सवको अवसरमा छैठौँ सिटिजन लन टेनिस आयोजना गर्ने जानकारी गराएको हो ।

५ लाख बजेट तोकिएको सो प्रतियोगिता बैशाख १६ गते देखि २२ गतेसम्म सञ्चालन हुनेछ । १ सय ५० खेलाडीहरुले भाग लिने अनुमान गरिएको प्रतियोगिता दशरथ रंगशालाको टेनिस कोर्टमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा बिजेता हुने खेलाडीले ५० हजार नगद र उपबिजताले २५ हजार नगद प्राप्त गर्नेछ ।

ताजा समाचार

On-line Slots Free Spins No Deposit Required

४ घन्टा अघि