यू–१२ लन टेनिस प्रतियोगिता हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

यू–१२ लन टेनिस प्रतियोगिता हुँदै

ITF

काठमाडौं, ९ बैशाख । अखिल नेपाल लनटेनिस संघको आयोजनामा यू–१२ लन टेनिस प्रतियोगिता हुने भएको छ । दक्षिण एसियाली राष्ट्रको टोली छनोट चरणका लागि आइटीएफ एसिया यू–१२ च्याम्पिएनसिप हुन लागेको हो ।

सातदोबाटोस्थित टेनिस कम्पेलक्समा हुने उक्त प्रतियोगिताबाट ब्वाइज-गल्र्समा पहिलो र दोश्रो हुने राष्ट्रले काजकिस्तानसँग प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछ । प्रतियोगिता अन्तर्गत ब्आइजमा नेपाल, भारत, श्रीलंका, भुटान र पाकिस्तान गरि ५ राष्ट्रको सहभागी हनेछन भने गल्र्समा पाकिस्तान बाहेक ४ राष्ट्रले सहभागिता जनाउने छ ।

प्रतियोगितामा नेपालबाट ब्आइजमा आरभ सम्राट हाडा, अक्कि जुबे रावत, प्रणभ मानन्धर र गल्र्समा सुवांगी लक्ष्मी शाह, अज्जा रेश्मी र आइसा ढोल्कर गुरुङले सहभागिता जनाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);