प्रचण्ड गोरु व्यापारी हुन् : गोपाल किराँती (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रचण्ड गोरु व्यापारी हुन् : गोपाल किराँती (भिडियोसहित)

gopal kirati

काठमाडौं, ५ वैशाख । वैशाख ९ गते हुने भनिएको एमाले–माओवादी एकता घोषणा नहुने भएको छ । एकता संयोजन समितिको बैठकले विवादित विषयमा कुनै प्रगति गर्न नसकेपछि एकता प्रक्रिया अनिश्चित भएको छ । मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा एकता संयोजन समितिको बैठक बसेको थियो । सो बैठकमा कुनै प्रगति हुन सकेन ।

नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किराँतीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरु व्यापारी भएको आरोप लगाएका छन् । उनले यस्ता गोरु व्यापारीसँग कसरी पार्टी एकता होला भनि प्रश्न गरेका छन् । माउन्टेन टिभिका कार्यक्रम प्रस्तोता प्रकाश गिरिले किराँतीसँग गरेको रोचक संवाद हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);