काठमाडौं, ४ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ । विवादित विषय टुंगो लगाउन बाँकी रहेकाले बैशाख ९ गते गर्ने भनिएको पार्टी एकता केहि दिन पर सर्न सक्ने नेताहरुले बताएका छन् ।
एमाले-माओवादीको बैठक सकियो, विवादित विषय टुंगो लागेन
ताजा समाचार
इजिप्टमा प्राचीन चिहान र आवासीय क्षेत्र उत्खनन
२ घन्टा अघि




