अन्तर्घातका वास्तविक संरक्षक देउवा हुन् : प्रदीप पौडेल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

अन्तर्घातका वास्तविक संरक्षक देउवा हुन् : प्रदीप पौडेल (भिडियो सहित)

pradip poudel

काठमाडौं, ४ बैशाख । नेपाल काँग्रेस अहिले पनि अन्तरिक समिक्षामा जुटिरहेको छ । चुनावमा ब्योहोरेको हार र कम्जोर प्रदर्शनको चर्को बहस भएको छ । केन्द्रिय समितिको बैठक केहि समयको लागि रोकिएको छ । तर, नेपालको राजनीति चुनाव र चुनावको नातिजमै मात्र सिमित छैन । नया सरकार गठन, प्रधानमन्त्रीको भारत भ्रमण देखि रेल र पानी जहाज सम्मको कुरा बहसको विषय बनेको छ । नेपाली काँग्रेसलाई राष्ट्रिय राजनीतिले कति छोएको छ ? के काँग्रेस अझै पनि वाम गठबन्धनले गर्दा चुनाव हारेको मात्रै भनिरहेको छ ? काँग्रेस अहिले कुन मनोदशाबाट गुज्रिरहेको छ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले  नेपाली काँग्रेसका नेता डा. मिनेद्र रिजालसँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);