काठमाडौं, ११ चैत ।सरकार परिवर्तन, सबै निर्वाचनको परिणाम र नयाँ संबिधान अनुसार नयाँ संरचना बनिसकेको छ । निर्वाचन जितेका पार्टीलाई केहि राहत भएपनि, प्रमुख प्रतिपक्ष र अहिले कमजोर भूमिकामा रहेको नेपाली काँग्रेस भित्र निर्वाचनमा भोगेको पराजय पछि ठुलो परिवर्तन आएको छ । जसको प्रभाव केन्द्रदेखि स्थानीय तह सम्म देखिदै छ । प्रतिपक्ष को भूमिकालागि किन नेपाली काँग्रेस तयार छैन ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘माउन्टेन संवाद ‘मा प्रस्तोता रमेश वाग्लेले काँग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष, बाबुकृष्ण सापकोटासँग गरेको कुराकानी हेर्नुहोस् :
कांग्रेसले चुनाव हार्नु सौभाग्य हो : कांग्रेस कोषाध्यक्ष सापकोटा
ताजा समाचार
आठ बर्षमा नेपालमा कति जलवायु वित्त भित्रियो ?
४ घन्टा अघि
तिहारको दोस्रो दिन आज कुकुर पूजा गरिँदै
५ घन्टा अघि




