गिरिजाले हिन्दुराज्य र राजा नमान्दा कांग्रेस खोक्रो, देश रित्तो भयो : रानाभाट (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

गिरिजाले हिन्दुराज्य र राजा नमान्दा कांग्रेस खोक्रो, देश रित्तो भयो : रानाभाट (भिडियो सहित)

taranath ranabhat

काठमाडौं, १५ जेठ । राजनीति फरक ढंगले अघि बढिरहेको छ । दुई वाम पार्टी मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । प्रमुख प्रतिपक्ष नेपाल काँग्रेस अहिले सम्मको कम्जोर स्तिथिमा छ भन्ने गरिएको छ । काँग्रेस अहिले कम्जोर छ भने के कारणले कम्जोर छ ? चुनावमा भोगेको पराजयनै कम्जोर हुनुको प्रमुख कारण हो कि हार पछि पनि सुध्रन सक्ने अवस्थामा पुग्नु मुख्य कारण हो ? सँगै नेतृत्व परिवर्तन र युवाहरुलाई जिम्मेवारी दिने कुरामा पनि काँग्रेसमा ठुलो बहस भईरहेको छ । नेपाली काँग्रेसमा उठेको निराशापन र कमजोरी को कारण के हो ? यी र यस्तै विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रस्न’ मा प्रस्तोता प्रकाश गिरीले पूर्वसभामुख तारानाथ रानाभाटसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);