सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्छ : कांग्रेस नेता विश्वकर्मा | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्छ : कांग्रेस नेता विश्वकर्मा

minbishokarma

काठमाडौं, ४ बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता विश्वकर्माले संवैधानिक व्यवस्था अनुसार ६ महिनाभित्र कानुन निर्माणको काम सम्पन्न गर्नुपर्ने भन्दै यसका लागि पनि सत्ता पक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नभएको बताए । उनले प्रतिनिधिसभामा सात वटा समिति बनाउन उपयुक्त हुने सुझाव समेत दिए ।

कांग्रेस नेता विश्वकर्माले राज्यलाई व्ययभार हुनेगरी समितिहरुको संख्या बढाउने कुरा जायज नहुने बताए । कांग्रेस न्यायपालिकालाई संघीय संसदको मातहत ल्याउने कुराको पनि विपक्षमा रहेको स्पष्ट पारे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);