एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक जारी

oli-prachanda

काठमाडौं, ४ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको हो ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको अढाइ घण्टा लामो वार्तापछि एकता संयोजन समितिको बैठक दुई सातापछि बसेको हो ।  समितिले यसअघि बैशाख ९ गते पार्टी एकता गर्ने निर्णय गरेपनि एकीकृत पार्टीमा कुन पार्टीले कति हिस्सा पाउने, चुनाव चिन्ह के राख्ने र विधानको विषय टुंगो लागेको छैन । दुवै पार्टीका नेताहरुले विवादित विषयमा आज टुंगो लगाउने बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);