डडेल्धुरामा १ सय १७ जना ज्येष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डडेल्धुरामा १ सय १७ जना ज्येष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया

motibindu

डडेल्धुरा, २९ चैत । डडेल्धुराको नवदुर्गा गाँउपालिकाले गेटा आँखा अस्पतालको समन्वयमा १ सय १७ जना ज्येष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरेको छ । गाउँपालिकाले विभिन्न स्थानमा शिविर संचालन गरेर १ सय १७ जना जेष्ठ नागरिकको शल्याक्रिया गरेको हो ।

गाँउपालिकाबाट प्रतिव्यक्ति २ हजार र अस्पतालको १ हजार ८ सय रुपैयाँको सहयोगमा मोतिविन्दुको शल्यक्रिया गरिएको हो । गाउँमै मोतिविन्दुको शल्यक्रिया भएपछि स्थानीयले राहत पाएको प्रतिक्रिया दिएका छन् । गााउपालिकाले ज्येष्ठ नागरिकलाई सेवा प्रदान गर्न मोतिविन्दुको शल्यक्रिया शिविर संचालन गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);