बाजुराको मार्तडीमा विद्यार्थीहरुबीच झडप, १ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाजुराको मार्तडीमा विद्यार्थीहरुबीच झडप, १ जना घाइते

jhadap bajura

बाजुरा, २८ चैत । बाजुरा सदरमुकाम मार्तडीमा विद्यार्थीहरुबीच झडप भएको छ । दशौ राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिको आज समापनपछि विद्यार्थीहरु झडप भएको हो ।

झडपमा बुढीगंगा नगरपालिका ६ का आलोक थापा घाईते भएको प्रहरीले जनाएको छ । घाईते थापा भानोदय माध्यामिक विद्यालयबाट प्रतियोगितामा भाग लिएका थिए । थापाको जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको छ । झडपबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);