क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

एजेन्सी, २१ चैत । अमेरिकाको क्यालिफोर्नियामा एउटा मरिन हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार चालक दलका चारै जना सदस्यको मृत्यु भएको छ । नियमित प्रशिक्षणकै क्रममा रहेको सो हेलिकपटर स्थानीय समय अनुसार २ बजेर ४५ मिनेटमा दुर्घटना भएको थियो ।

हेलिकप्टर दुर्घटनाको कारण अनुसन्धान भइरहेको अमेरीकी अधिकारीहरुले जनाएका छन । उक्त हेलिकोप्टर भारी उपकरण र सामान ढुवानी साथै १६ टन सम्म वजन उचाल्न सक्ने क्षमता राख्थ्यो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);