नेपाल भारत सीमामा बार लगाइनुपर्छ : हिरण्यलाल श्रेष्ठ (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

नेपाल भारत सीमामा बार लगाइनुपर्छ : हिरण्यलाल श्रेष्ठ (भिडियो सहित)

hiranyalal shrestha

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओली ३ दिने राजकीय भारत भ्रमणमा जादै छन् । नेपालबाट भ्रमणको औपचारिक घोसणा हुन बाँकी छदा, भारतीय संचारमाध्यमहरुमा यो खबर आइसकेको थियो । हिजो बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चैत २३ देखि २५ गते हुने भारत भ्रमण स्वीकृत गरेको छ । अहिले यो कुरा बहस को विषय बनेको छ र दुईटा कुरा चर्चाको सिखरमा छन् । प्रधानमन्त्रीले भारतबाटै भ्रमणको सुरुवात किन गरे र भ्रमणको दौरान कुन मुद्दालाई प्राथमिकताका साथ उठाईनेछ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले परराष्ट्रविद हिरण्यलाल श्रेष्ठसँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);