भारत भ्रमणका क्रममा उठाउने एजेण्डाका विषयमा प्रधानमन्त्री ओली छलफलमा | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

भारत भ्रमणका क्रममा उठाउने एजेण्डाका विषयमा प्रधानमन्त्री ओली छलफलमा

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणका क्रममा उठाउने एजेण्डाको विषयमा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै छन् ।

Pm Oli

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणका क्रममा उठाउने एजेण्डाको विषयमा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै छन् ।

चैत्र २३ देखि हुने आफ्नो भारत भ्रमणको बारेमा छलफल गर्न पूर्व प्रधानमन्त्रीलाई बालुवाटार बोलाएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली पर्सिदेखि तीन दिने भ्रमणको लागि भारत जाँदै छन् ।

उनले आउँदो शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पुराना सम्झौताको कार्यान्वयनमा जोड दिने बताएका छन् ।

ताजा समाचार