प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले यही २३ चैत गतेदेखि दक्षिणी छिमेकी भारतको भ्रमण गर्ने तय भएको छ ।

pm kp oli

काठमाडौं, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ गतेदेखि दक्षिणी छिमेकी भारतको भ्रमण गर्ने तय भएको छ ।

प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ गतेसम्म भारत भ्रमण भ्रमण गर्ने तय भएको हो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले चैत २४ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ । भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई जिम्मेवारी सम्हाल्नु पहिले नै भ्रमणको निम्ता दिएका थिए ।

दुवै देशका परराष्ट्र मन्त्रालयले भ्रमणको मिति औपचारिक रुपमा घोषणा भने गरेका छैनन् । मिति घोषणा नगरेपनि परराष्ट्र मन्त्रालय भ्रमणको एजेण्डा तय गर्ने गृहकार्यमा जुटेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);