मधेशी र पाहाडिया दुवैले हेर्नु पर्ने अन्र्तरवार्ता, नेताले सबैलाइ यसरी ठगेका छन् (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

मधेशी र पाहाडिया दुवैले हेर्नु पर्ने अन्र्तरवार्ता, नेताले सबैलाइ यसरी ठगेका छन् (भिडियो सहित)

kharo prasana

काठमाडौं, १९ चैत । मुलुक एउटा मिसन लिएर अगाडी बढिरहेको यो प्रारम्भिक अवस्थामा अब बिगतमा जस्तो भनिएको जातिय , बर्गिय र क्षेत्रिय बिभेद रहित तरिकाले मुलुक अगाडी बढोस भन्नको लागि सरकारले के कस्तो कदम चाल्न जरुरी होला ।

र आजको दिन सम्म आईपुग्दा एउटा जातिले अर्को जातिलाई बितृष्णा देखाउने एउटा बर्गले अर्को बर्गलाई सधै शोषक र शासकको रुपमा हेरिरहने एउटा क्षेत्रले आफुमात्र पिडित भएको देख्ने अर्को क्षेत्रको पिडा नदेख्ने यो सामाजिक सद्भाभाब समेत खलबल्याउने प्रकारको सम्बन्धलाई कसरी दुरि बनाएर आपसी सामाजिक सद्भाभाब र सम्बन्ध कायम गर्न सकिएला ।

राज्यको ध्यान आर्थिक र सामाजिक बिषयलाई सन्तुलित तरिकाले अगाडी बढाउन के गर्नुपर्ला ? भन्ने बिषय लिएर मञ्जु कार्कीको  डा. राजेश अहिराज सँगको कुराकानी हेर्नको लागि तलको भिडियोमा क्लिक गर्नुहोला ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);