यूएईमा पुलिस रिपोर्ट अनिवार्य नहुने | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

यूएईमा पुलिस रिपोर्ट अनिवार्य नहुने

police report line

काठमाडौं, १९ चैत । नेपालको लगातार अनुरोध र पहलपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले त्यहाँ जाने कामदारका लागि प्रहरी रिपोर्ट अनिवार्य नगर्ने भएको छ ।

यूएईको विदेश मन्त्रालयले आइतबारदेखि नै लागू हुने गरी यस्तो निर्णय गरेको हो । यस निर्णयको विषयमा त्यहाँस्थित नेपाली दूतावासले जानकारी गराएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।