समृद्धिको यात्रामा अबरोध नगर्न दातृ निकायलाई प्रधानमन्त्रीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

समृद्धिको यात्रामा अबरोध नगर्न दातृ निकायलाई प्रधानमन्त्रीको चेतावनी

Pm Oli

काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको समृद्धिको यात्रामा अबरोध नगर्न दातृ निकायलाई चेतावनी दिएका छन् ।

रिपोटर्स क्लबको २० औं स्थापना दिवसको अवसरका शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल समृद्धिको यात्रामा अघि बढीसकेको भन्दै बिभिन्न बहानामा च्याँखे थाप्ने काम नगर्न चेतावनी दिए ।

उनले नेपाल कम्युनिष्ट पार्टीका नेत्र विक्रम चन्दलाई मजाकको राजनीति गरेर मुलुकको शान्ति नबिथोल्न पनि सुझाव दिए ।

सरकारको निदृष्ट लक्ष्य र गन्तव्य रहेको भन्दै उनले गन्तव्यसम्म पुग्नका लागि आवश्यक स्रोत र साधन सरकार स्वयम्ले तय गर्ने स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);