यस वर्षको एसईई परीक्षा सकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

यस वर्षको एसईई परीक्षा सकियो

see exam

भक्तपुर, १७ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । एसईई परीक्षा यही चैत ८ गतेदेखि शुरु भएको थियो ।

परीक्षामा देशभरबाट ४ लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागि भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

परीक्षाको लागि १ हजार ९५६ परीक्षा केन्द्र कायम गरिएको थियो । प्राविधिक धारतर्फको परीक्षा भने यही चैत २० गते सम्पन्न हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);