प्रदेश राजधानीलाई लिएर विवाद नझिक्न मुख्यमन्त्री पोख्रेलको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रदेश राजधानीलाई लिएर विवाद नझिक्न मुख्यमन्त्री पोख्रेलको आग्रह

shankar-pokhrel

बर्दिया, १७ चैत । प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले प्रदेश राजधानीलाई लिएर विवाद झिक्न नहुने बताएका छन् । शनिबार बर्दियामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले तत्कालिन सरकारले सबैलाई पायक पर्नेगरि राजधानी नतोकेको भन्दै अब विवाद झिक्दा विकास प्रभावित हुने बताए ।

बाँकेको नेपालगन्जमा भएको कार्यक्रममा मुख्य मन्त्री पोख्रेलले कृषि र उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिएर प्रदेशलाई उत्कृष्ट बनाउने बताए । मुख्यमन्त्री पोख्रेलले समाजमा फजुल खर्च बढेकाले त्यसलाई नियन्त्रण गर्नु आवश्यक रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);