सभापतिलाई खुइल्याएर कांग्रेस बन्दैन : श्याम घिमिरे (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सभापतिलाई खुइल्याएर कांग्रेस बन्दैन : श्याम घिमिरे (भिडियो सहित)

shyam ghimire

काठमाडौं, १३ चैत ।शुक्रबार देखि चलेको नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक अझै जारी छ । बैठकमा सबै केन्द्रिय सदस्यहरुलाई बोल्न र आफ्नो कुराहरु राख्ने क्रम चलिरहेको छ । सभापतिको देउवाको चर्को आलोचना भईराखेको छ । देउवानिकट नेताहरुले भने उनको बचाउ गरेका छन् । बैठकले के निस्कर्ष निकाल्छ त्यो चासोको विषय बनेको छ । यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न ‘मा प्रस्तोता प्रकाश गिरीले नेपाली कांग्रेसको केन्द्रिय समितिका सदस्य, श्यामप्रसाद घिमिरेसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);