भूकम्प पीडितको रकममाथि सरकारकै षडयन्त्र, बैंकरले गरे डरलाग्दो खुलासा ( भिडियो सहित ) | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

भूकम्प पीडितको रकममाथि सरकारकै षडयन्त्र, बैंकरले गरे डरलाग्दो खुलासा ( भिडियो सहित )

काठमाडौं, १२ चैत । हरेक क्षेत्रमा समस्या रहेको नेपालमा राजनिती, कानुनी अन्य क्षेत्रमा जस्तै वित्तिय क्षेत्र पनि केहि समस्यामा हो कि ?भनेर प्रश्नहरु उठिराखेका छन् । बैकहरुका बिचमा केही बिवादहरु सार्वजनिक भईराखेका छन् । बैकहरुले सिसिटी रेसियो कम गर्न नसकेर भनेर पनि कहि कम्पेलेन आईराखेका छन् । एउटाले होईन दुईटाले होइन् ।  अधिकांशले त्यसै गरेको हुनाले राष्ट्रबैक पनि कारबाही गर्न नसक्ने अवस्थामा पुगेको होकी भनेर आशंका गर्न सक्ने स्थिती छ ।

बित्तिय क्षेत्र भनेको राष्ट्र संञ्चालनको मेरुदण्ड हो । त्यो दायाँबायाँ भयो भने अन्य क्षेत्र जतिसुकै सन्तुलनमा भएपनि राष्ट्र संकटमा पर्न सक्छ । सनराईज बैकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य सँग रमेश वाग्लेको कुराकानी भिडियोको लागि तल क्लिक गर्नुहोला ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);