पाकिस्तानको ७८ औं राष्ट्रिय दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

पाकिस्तानको ७८ औं राष्ट्रिय दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना

pakistan embassy

काठमाडौं,९ चैत । पाकिस्तानको ७८ औं राष्ट्रिय दिवसको अवसरमा नेपालस्थित पाकिस्तानी दुतावासले विशेष कार्यक्रममको आयोजना गरेको छ ।  दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदुत डाक्टर मजहर जाबेदले झण्डोत्तोलन गरेका थिए ।

सो अवसरमा राजदुत जाबेदले पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश पढेर सुनाए । जाबेदले नेपाल र पाकिस्तानबीचके सम्बन्ध अझ प्रागाढ बनाउने चाहेको बताए । दिवसको अवसरमा दुतावासले आज साँझ विशेष सांगितिक कार्यक्रमको पनि आयोजना गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);