नेपालस्थित पाकिस्तानी दुतावासले मनायो ७३ औ स्वतन्त्रता दिवस | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

नेपालस्थित पाकिस्तानी दुतावासले मनायो ७३ औ स्वतन्त्रता दिवस

pakisthan freedomday

काठमाडौं, २९ साउन । पाकिस्तानले आफ्नो ७३ औ स्वतन्त्रता दिवस मनाएको छ ।

स्वतन्त्रता दिवसको अवसरमा बुधबार नेपालस्थित पाकिस्तानी दुतावासले विशेष कार्यक्रमका बीच झण्डोत्तलन कार्यक्रम गरेको थियो । ७३ बर्ष अगाडि तात्कालिन भारतबाट छुट्टिएको पाकिस्तानले हरेक बर्ष १४ अगस्टलाई आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ । दुताबासमा आयोजित कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विश्वभरी बन्धुत्व र भाइचाराको कामना गरेर पठाएका शुभकामना सन्देश पढेर सुनाइएको थियो । नेपाल सरकारले पनि पाकिस्तानको ७३ औ स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तान सरकारलाई शुभकामना व्यक्त गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);