पाकिस्तानी दुतावासले विभिन्न कार्यक्रमहरु गरि ७१ औ स्वतन्त्रता दिवस मनायो | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

पाकिस्तानी दुतावासले विभिन्न कार्यक्रमहरु गरि ७१ औ स्वतन्त्रता दिवस मनायो

diwas pakis

काठमाडौं, २९ साउन । नेपालमा रहेको पाकिस्तानी दुतावासले विभिन्न कार्यक्रमहरु गरिे आज आफ्नोे ७१ औ स्वतन्त्रता दिवस मनाएको छ ।

प्रत्येक वर्षको १४ अगष्टलाई पाकिस्तानले आफ्नो देशको स्वतन्त्रता दिवसको रुपमा मनाउदै आएको छ । नेपालका लागि पाकिस्तानी राजदुत मजहर जावेदले पाकिस्तानी दुतावासको परिसरमा देशको राष्ट्रिय झण्डा फहराएर कार्यक्रमको उद्घाटन गरे ।

कार्यक्रममा राजदूत जावेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा जारी गर्नु भएको शुभकामना सन्देश बाचन गरेर सुनाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);