रुकुम पश्चिमको सानीभेरी गाउँपालिमा तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

रुकुम पश्चिमको सानीभेरी गाउँपालिमा तालाबन्दी

रुकुम, ६ चैत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । गाउँपालिकाको कार्यालय अन्य ठाउँमा सार्न लागिएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।

सिम्ली ९ मा रहेको कार्यालय द्वारेज्युला ७ मा सार्नेे निर्णय भएसँगै स्थानीय आन्दोलित भएका हुन् । तालाबन्दीका कारण गाउँपालिकोको कामकाज प्रभावित भएको छ । गाउँपालिकाका केहि पदाधिकारीले आफ्नो स्वार्थका लागि कार्यालय भवन सार्न लागेको स्थानियले आरोप लगाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);