कञ्चनपुरबाट भन्सार छलेर ल्याएको सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कञ्चनपुरबाट भन्सार छलेर ल्याएको सामान बरामद

 कञ्चनपुर, ४ चैत । प्रहरीले कञ्चनपुरबाट भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउदै गरेको सामान प्रहरीले भीमदत्त नगरपालिका १३ साझा चौराहबाट बरामद गरेको हो ।

१ लाख ६० हजार भन्दा बढिको समान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको सामान कञ्चनपुर भन्सार कार्यालयमा बुझाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);