न्यायाधीशरुले पराजुलीलाई भने - 'तपाई हट्नुस्' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

न्यायाधीशरुले पराजुलीलाई भने – ‘तपाई हट्नुस्’

parajuli

काठमाडौं, २९ फागुन । सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले जन्ममिति विवादमा मुछिएका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई बहिर्गन को बाटो रोज्न सुझाव दिएका छन् ।

कान्तिपुर दैनिक र डा. गोविन्द केसीविरुद्धको अवहेलना मुद्धामा न्यायाधीश चोलेन्द्रशमशेर राणाले दिएको आदेशपछि सर्वोच्चमा बसेको अनौपचारिक फुलकोट बैठकमा न्यायाधीशरुले पराजुलीलाई तत्काल न्यायालयबाट अलग हुन सुझाव दिएका हुन् ।

केहीबाहेक हामी धेरैजसो अव तपाई न्यायापालिकाबाट अलग हुनु राम्रो हुन्छ भनेर स्पष्ट शब्दमा भनिसक्यौँ ।
यो भन्दा बढी के भन्नु , आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);