शक्तिशाली बन्दै सी, आजीवन पदमा बस्न सक्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शक्तिशाली बन्दै सी, आजीवन पदमा बस्न सक्ने

shi

काठमाडौं, २८ फागुन । चिनियाँ राष्ट्रपति सी जिनपिङ थप शक्तिशाली बन्ने भएका छन् । संविधानमा राष्ट्रपति पदमा बहाल रहने समय सीमासम्बन्धी व्यवस्था हटाइएसँगै उनी शक्तिशाली बन्ने भएका हुन् ।

दुइ कार्यकालमात्रै राष्ट्रपति पदमा बस्न पाउने देशको संवैधानिक व्यवस्थाको अन्त्य गर्ने संविधान संशोधनलाई आईतबार चिनियाँ संसद् नेसनल कांग्रेसले पारित गरेको छ । अव राष्ट्रपति सी अनिश्चित हालसम्म सत्तामा रहिरहन सक्ने सम्भावन बढेको छ ।, आजको नागरिकमा यो खबर छ ।,

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);