भ्रष्टाचारीप्रति सरकार कठोर हुने प्रधानमन्त्री ओलीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भ्रष्टाचारीप्रति सरकार कठोर हुने प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीप्रति सरकार कठोर हुने चेतावनी दिएका छन् । आफू पनि भ्रष्टाचार नगर्ने भन्दै ओलीले भ्रष्टाचार गर्नेविरुद्ध सरकार निर्दयी हुने चेतावनी दिए ।

शुक्रबार काठमाडौँको वीर अस्पतालमा निर्माण हुन लागेको ६ सय ५० शैयाको सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सरकारले भ्रष्टाचारलाई शून्यमा झार्ने योजना बनाइरहेको बताए । अर्को प्रशंगमा प्रधानमन्त्री ओलीले बिरामीको उपचारमा लापर्बाही नगर्न चिकित्सकहरुलाई आग्रह पनि गरेका थिए।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);