को हुन् राष्ट्रपतिकी उम्मेदवार कुमारी लक्ष्मी राई ? ( भिडियो सहित ) | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

को हुन् राष्ट्रपतिकी उम्मेदवार कुमारी लक्ष्मी राई ? ( भिडियो सहित )

kumari laxmi rai

काठमाडौं, २५ फागुन । बुधवार राष्ट्रपतिका लागी उम्मेदवारी दर्ता भए लगत्तै एकाएक चर्चामा आएकी कुमारी लक्ष्मीले उम्मेदवारी दर्ता सँगै आफु बिधा देबि भण्डारी भन्दा सिनियर भएको बताईन । बिधा देबि भण्डारीलाई चुनौती दिने कुमारीको राजनितीक पृष्ठभुमि लामै छ । काग्रेस नेतृ कुमारी राई दोस्रो संबिधान सभामा समानुपातिक तर्फ सभासद् थिईन । राजनितीमा उनि निकै ढिलो चर्चामा आएपनि काग्रेसको राजनितिमा उनि पुरानै कार्यकर्ता हुन । सरोज थापाको रिर्पोट भिडियो हेर्नका लागी तल क्लिक गर्नुहोला ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);