प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा रिट परेको छ । ओलीले सांसदको शपथ नै नलिई प्रधानमन्त्री पदको शपथ लिएको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले प्रधानमन्त्री ओलीबिरुद्ध रिट दायर गरेका हुन् ।

यो रिटमा बिहीबार (भोली) सुनुवाई हुँदैछ । यसअघि राष्ट्रिय सभामा पनि कांग्रेसतर्फका सांसदले प्रधानमन्त्रीले सांसदको सपथ खानुअघि राष्ट्रपतिले सपथ गराएकोप्रति आपत्ती जनाएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);