प्रधानमन्त्रीको सपथ प्रक्रिया नसच्चिए संसद अवरोध (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रधानमन्त्रीको सपथ प्रक्रिया नसच्चिए संसद अवरोध (भिडियोसहित)

काठमाडाैं, २१ फागुन । राष्ट्रियसभा र प्रतिनिधि सभाका सांसदले आइतबार पद तथा गोपनियताको सपथ खाएका छन् । सांसदले सपथ खाएसँगै संसदले पूर्णता पाएको छ । अब देशमा लोकतान्त्रिक विधि अनुसार कानुन बन्ने छ । संसदको सपथ नखाइकन राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको सपथ खुवाएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ । कांग्रेसले प्रधानमन्त्रीको सपथ प्रक्रिया विधी र प्रक्रिया अनुरुप नभएको बताउँदै आएको छ । कतिपय कांग्रेसका सांसदहरुले प्रधानमन्त्रीको सपथ प्रक्रिया नसच्चिए संसद अवरोध गर्ने चेतावनी समेत दिएका छन् । यसै सम्बन्धमा आधारीत रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता रमेश वाग्लेले कांग्रेस सांसद अतहर कमालसँग गरेको माउन्टेन संवाद हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);