१८ वर्षीया किशोरीलाई अपहरण गरेर फिरौति लिने सूमह पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१८ वर्षीया किशोरीलाई अपहरण गरेर फिरौति लिने सूमह पक्राउ

सुनसरी, २१ फागुन । जिल्ला प्रहरी कार्यालय सुनसरीले एक किशोरीलाई अपहरण गरेर फिरौति लिने सूमहलाई पक्राउ गरेको छ । गत शुक्रबार सुनसरीको हरिनगर गाउँपालिका १ की १८ वर्षीया एक किशोरीलाई अपहरण गरेर फिरौति लिएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हरिनगर गाउँपालिका २ का नजिम साफी, शम्साद अन्सारी, अकवर साफी, आलम साफी र इटहरी उपमहानगरपालिका ९ का विशाल राई रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथी थप अनुसन्धान भइहरेको सुनसरीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरीयाले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);