जनकपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जनकपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

accident

जनकपुर, १९ फागुन । धनुषाको जनकपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जनकपुर ढल्केवर सुडकखण्ड मैदामिल नजिक मोटरसाईकल दुर्घटना हुँदा जनकपुर मुजेलियाका प्रविणकुमार राउत र बैँगाका कृष्णा साहको मृत्यु भएको हो ।

ज ९ प ४४ ८९ नम्बरको मोटरसाइकल र अन्टेस्ट मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । मोटरसाइकल तिव्र गतिमा रहेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);