तीन महिला पत्रकारलाई लैङ्गिक समानता पुरस्कार | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

तीन महिला पत्रकारलाई लैङ्गिक समानता पुरस्कार

नेपाल पत्रकार महासंघ

काठमाडौं, १९ फागुन । नेपाल पत्रकार महासंघले तीन जना महिला पत्रकारलाई लैङ्गिक समानता पुरस्कार प्रदान गरेको छ । महासंघको महिला समितिद्वारा शनिबार आयोजित कार्यक्रममा नानिमैया विष्ट, गगनशिला खड्का र मन गैरेलाई लैङ्गिक समानता पुरस्कार प्रदान गरिएको हो । सबै पुरस्कारको राशी जनही १० हजार नगद र प्रमाणपत्र रहेको छ ।

सञ्चारमा लैङ्गिक समानता र अवसर सम्बन्धी १७ वटा लेख रचना प्राप्त भएकोमा उत्कृष्ट तीन वटालाई पुस्कृत गरिएको महासंघले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);