वन्यजन्तु संरक्षणका लागि युवा जागरण अभियान शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

वन्यजन्तु संरक्षणका लागि युवा जागरण अभियान शुरु

कञ्चनपुर, १९ फागुन । लोपोन्मुख वन्यजन्तु संरक्षणका लागि कञ्चनपुरमा युवा जागरण अभियान शुरु गरिएको छ ।  ‘युवाको जागकरण बाघ चितुवाको संरक्षण’ भन्ने नाराका साथ चोरी शिकारी नियन्त्रण गर्न राष्ट्रिय युवा जागरण अभियान सुरु गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले जानकारी दिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति कञ्चनपुरको आयोजनामा चोरी तस्करी नियन्त्रणका लागि अभियान थालिएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);