रास्वपा सचिवालय बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र साहको युएन महासभामा भाग लिने सम्बन्धी र उठाउने मुद्दाका बारेमा पनि छलफल हुने बताइएको छ । साथै स्थानीय तहको निर्वाचनबारे पनि छलफल हुनेछ ।

Leave a Reply