नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै

काठमाडौैं,१९ मंसिर । सत्तासिन दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्नेछ ।

आजको बैठकमा महाधिवेशनको नयाँ मिति तोक्नेबारे निर्णय हुने बताइएको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);